राजनीति

सत्तारुढ गठबन्धनको चुनावी समिक्षा बैठक आज बस्दै

फाइल तस्बिर

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । चुनावको समीक्षा गर्न बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

बैठकमा चुनावको परिणामबारे समीक्षासँगै नयाँ सरकार गठनको सम्भावनाबारे पनि छलफल हुने बताइएको छ । 

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी तालमेल गरेर चुनावमा गएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत