राजनीति

कांग्रेसले ५ प्रतिनिधि सभा र ६ प्रदेश सभा जित्याे, कहाँ र कसले ?

काठमाडाैँ । नेपाली कांग्रेसले अहिलेसम्म प्रतिनिधि सभा सदस्यमा काठमाडाैँ १ प्रकाशमान सिंह, काठमाडाैँ ४ गगनकुमार थापा, मनाङ १ टेकबहादुर गुरूङ र मुस्ताङ १ याेगेश गाैचन थकाली जित हासिल गरेकाे छ ।

यस्तै प्रदेश सभामा उसले पर्सा क मा शंकरप्रसाद चाैधरी, काठमाडाैँ प्रदेश क मा छिरिङ दाेर्जे लामा, ललितपुर ख मा रामकृष्ण चित्रकार, मनाङ क मा मुनिन्द्र जङ गुरूङ र मुस्ताङ क मा नम्डु गुरूङ जित हासिल गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत