वातावरण

साेमबार थाेरैमात्र प्रदेशमा मौसम सामान्यतया सफा

काठमाडाैँ । २०७९ मंसिर ०५ गते (सोमबार), जल तथा माैसम विभागका अनुसार दिउँसो प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत