गाउँ सहर

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट, के कुरा भयाे ?

तस्बिरः निर्वाचन आयोग ।

काठमाडाैँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत