समाजका विभिन्न ब्यक्तिहरु ‘अचिभर्स अवार्ड २०२२’ द्वारा सम्मानित
- गाउँ सहर संवाददाता
- १४ असोज शुक्रबार, २०७९ | २०:४४:०० मा प्रकाशित
काठमाडौँ । विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस मिडियाले ‘अचिभर्स अवार्ड २०२२’ ले सम्मान गरेको छ ।
नाडाका महासचिव सुरेन्द्र उप्रेती, व्यवसायी मोहन ओझा, शिक्षाबिद नरेश प्रसाद श्रेष्ठ, व्यवसायी क्याबिनेट श्रेष्ठ, नायिका सन्चिता लुइटेल्, र्यापर प्रशान्त मिष्ट, शिक्षाबिद किशोर गौतम, व्यवसायी तथा समाजसेवी उम्मीद श्रेष्ठ र कर्पोरेट ट्रैनर सौनक भट्ट सम्मानित भएका हुन् ।
त्यसैगरी नायक रमेश उप्रेती, व्यवसायी बिष्णु हरी ढकाल्, फोटोग्राफर शिव खड्का शिक्षाबिद रोशन राठि, कलाकार दिपा श्री निरौला, मिडिया व्यवसायी सुमित प्रताप राणा, समाजसेवी बिमल पन्त, कलाकार किरण केसी पनि सम्मानित भएका छन् ।
कार्यक्रममा बेस्ट स्कुल अवार्ड नवरत्न स्कुल, मेरिगोल्ड स्कुल, स्वस्तिश्रीगुरुकुल स्कुल, र बेस्ट कलेज अवार्ड साउथ वेस्टेर्न स्टेट कलेजले हात पारे ।
कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल तथा राज्यमन्त्री तथा नेता रामबिर मानन्धरले अवार्ड बितरण गर्नु भएको थियो भने सक्सेस मिडियाका अध्यक्ष सफ्रीन सिलवालले अनुभवर सिकाइबाट नै सफलता मिल्ने र सफल व्यक्तित्वहरुबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस