स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि, १०३ जना निकाे

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

दुई हजार ५३५ वटा नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

योसँगै हाल देशभर सक्रिय संक्रमित एक हजार चार जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत