गाउँ सहर

यी हुन् निर्वाचन खर्च पेश नगर्ने रामेछापका उम्मेदवार (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार ७८३ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएबमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तर, उक्त व्यवस्था नमानी निर्वाचनमा भएको खर्चको हिसाबकिताब नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

रामेछापमा निर्वाचन खर्चकाे विवरण पेश नगर्ने उम्मेदवारकाे सूची यस प्रकार छ:

गाउँ सहर संवाददाता

तपाईँको मत