गाउँ सहर

पौडी खेल्ने क्रममा एक जनाले ज्यान गुमाए

झापा । झापामा पाैडी खेल्ने क्रममा एककाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार झापा शिवसताक्षीका शिव जागीकाे मृत्यु भएकाे हाे ।

वर्ष २४ को शिव जोगी र २ जना साथीहरु सहित पौडी खेल्न गएकोमा साथीहरु भन्दा पहिला नहरमा पौडी खेल्न पसेको र निज शिव जोगी पानीमा डुवी बेपता भएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत