अर्थतन्त्र

राष्ट्र बैंकले तेहेर्याएर भन्याे - भर्चुअल/क्रिप्टाे/नेटवर्क तथा हाइपर फण्ड गैरकानुनी हाे

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले तेहेर्याएर भर्चुअल/क्रिप्टाे/नेटवर्क तथा हाइपर फण्ड गैरकानुनी रहेकाे बताएकाे छ । उसले सूचना जारी गरेर साे कुरा बताएकाे हाे ।

यस अघिपनि उसले दुइपटक सूचना निकालेर उल्लेखित कुरा गैरकाननुनी रहेकाे बताइसकेकाे छ ।

उसले भनेकाे छ- नेपालमा यस्ता मुद्राले मान्यता नपाएकाे, कानुनी ग्राह्य नभएकाे, जमानतप्राप्त नभएकाे र सुरक्षण नभएकाे हुँदा गैरकानुनी रहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत