स्वास्थ्य
काेराेनाले एकजनाकाे ज्यान लियाे, नयाँ ८४८ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ३१ श्रावण मंगलबार, २०७९ | १७:३०:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाले पछिल्लाे २४ घण्टामा थप एकजनाकाे ज्यान लिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ५ हजार ६१९ जनाकाे काेराेना परीक्षण गर्दा नयाँ ८४८ संक्रमित थपिएका छन् । साे अवधिमा ५२६ जना डिस्चार्ज भएका छन् ।
उसका अनुसार साे समयमा ९० हजार ४४७ जनाले खाेप लगाएका छन् ।
देशमा अहिले काेराेनाका सक्रिय केश ५ हजार २५९ जनामा छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म काेराेनका कारण ११ हजार ९९० ले ज्यान गुमाइसकेका छन् ।
खाेप प्रमाणपत्र यसरी लिउँ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस