राजनीति

नेपाली कांग्रेसले आज दल दर्ता गराउँदै

काठमाडाैं । नेपाली कांग्रेसले मंसिर ४ मा हुने आम निर्वाचन प्रयोजनार्थ मंगलबार दल दर्ता गराउने भएको छ ।

दल दर्ताका लागि अपराह्न ४ बजे कांग्रेस नेताहरु आयोग पुग्ने कार्यक्रम छ । 

कांग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय मंगलबार नै सकिँदैछ । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत