स्वास्थ्य

काेराेनाका कारण एकजनाले ज्यान गुमाए, ८८८ नयाँ संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा काेराेनाका कारण एकजनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ५ हजार ७३७ जनाकाे परीक्षण गर्दा नयाँ ८८८ संक्रमित पुष्टि भएका छन् । साे अवधिमा डिस्चार्ज हुनेकाे संख्या ४७४ छ ।

साे अवधिमा १ लाख ५० हजार ६४ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् ।

देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या ५ हजार ३८७ पुगेकाे छ ।

अहिलेसम्म काेराेनाका कारण ११ हजार ९८९ जनाले ज्यान गुमाइसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत