गाउँ सहर

तीनदिन बाढीको जोखिम न्यून

काठमाडाैँ । जल तथा माैसम विभाग नेपाल बाढी सूचनाका अनुसार आगामी ३ दिन सम्म देशका प्रमुख र मझौला नदीहरुको जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ । उसका अनुसार यी तीनदिन बाढीको जोखिम न्यून रहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत