अर्थतन्त्र

आईएमई पेले ल्यायाे ‘घण्टी बज्यो’ नामक नयाँ अफर

काठमाडाैं । आईएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । 

अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैँ आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् । 

यो अफर यही साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम रहेको कम्पनीले जनाएको छ ।

यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत