गाउँ सहर

आगामी ३ दिन सम्म प्रमुख नदीहरुको जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान

काठमाडाैँ । आगामी ३ दिन सम्म प्रमुख नदीहरुको जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान नेपाल बाढी सूचनाकाे छ । यसकारण यी दिनहरूमा बाढीको सम्भावना न्यून रहेको उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत