राजनीति

नेपाल महिला संघको अध्यक्षमा उषा रावत

काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएकी रावतलाई कांग्रेसले  महिला संघको अध्यक्षमा मनोनित गरेको हो ।   

यसअघि उमा रेग्मी अध्‍यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव थिइन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत