स्वास्थ्य

एकैदिन काेराेना संक्रमित पाँच बिरामीकाे मृत्यु, ८ सयभन्दा बढि नयाँ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार  हजार ५३४ वटा नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज दुईजनाको संक्रमणका कारण पाँच मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ ।

आज चारसय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत