गाउँ सहर

स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउँ

काठमाडाैँ । आगामी ३ दिन सम्म प्रमुख नदीहरुको जलसतह सतर्कता तह भन्दा तलै रहने बाढी सूचनाले जनाएकाे छ ।

तर नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन उसले भनेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत