स्वास्थ्य
तीन गुणा बढ्याे काेराेना, थप तीनजनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २५ श्रावण बुधबार, २०७९ | १६:२८:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे समय नेपालमा काेराेना तीनगुणा बढेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ७०५ जनाकाे काेभिड परीक्षण गर्दा थप ८६८ जना संक्रमित पुष्टि भएका छन् । साे अवधिमा तीन जनाकाे दुखद निधन भएकाे छ भने ४१४ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार साे अवधिमा १ लाख ३८ हजार ८४० जनाले खाेप लगाएका छन् ।
देशमा सक्रिय संक्रमितकाे संख्या ५ हजार ८८५ पुगेकाे मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस