गाउँ सहर

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडाैं । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । 

बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट हुँदा आगलागी भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

आगलागीबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत