गाउँ सहर

आगामी ३ दिन सम्म प्रमुख नदीहरुको जलसतह सतर्कता तह भन्दा तलै रहने, यी क्षेत्रमा सचेत रहाैँ

काठमाडाैँ । आगामी ३ दिन सम्म प्रमुख नदीहरुको जलसतह सतर्कता तह भन्दा तलै रहने जल तथा माैसम विभाग बाढी सूचनाकाे पूर्वानुमान छ ।

उसले भनेकाे छ, "आज नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाऔं ।"

गाउँ सहर संवाददाता

तपाईँको मत