अर्थतन्त्र

नमस्ते पे ले ल्यायाे लोयल्टी पोइन्ट्स सुविधा

काठमाडौं । नमस्ते पे वालेटले आफ्नो एपमा लोयल्टी पोइन्ट्स सुविधा ल्याएको छ । यो सुविधामा प्रयोगकर्ताले खर्च गर्दै गएको रकमबाट पोइन्ट्स जम्मा हुँदै जानेछ ।

कुनै पनि नमस्ते पे ग्राहकले खर्च गरेको रकममा आधारमा लोयल्टी प्वाइन्ट उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

 अनुसार हरेक ग्राहकले एक सय रुपैयाँ खर्च गर्दा २ एनपी पोइन्ट्स पाउने छन् र प्रत्येक ८ वाइन्ट्सको मूल्य १ रुपैयाँका दरले जम्मा हुनेछ ।

नमस्ते पेमा उपलब्ध लोयल्टी पोइन्ट्समा आकर्षक प्रस्तावहरु समावेश रहेको जनाएको छ । जस्तो कि एनपी प्वाइन्स प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरु र टपअप रिडिम गर्न सकिनेछ ।

अनलाइन शपिङ भौचर जित्ने मौका, नमस्ते पैसा वालेटका रुपमा प्रयोग गर्न सक्नेछन् । यसलाई एयरलाइन्सको टिकट किन्न, होटल, यात्राको भुक्तानी गर्न पनि सकिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत