गाउँ सहर

मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा पछाडि सवारको मृत्यु

झापा । झापा बुद्धशान्ति गापा २ मा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार लक्ष्मीमाँया कार्कीको मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार कार्कीको टाउकोमा चोट लागि गम्भीर घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउना साथ उनकाे मृत्यु भएकाे हाे ।

मोटरसाइकल चालक मृतकको छोरा वर्ष ४४ को सुमन कार्की सकुशल रहेको इप्रका अनारमनीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत