अर्थतन्त्र

३३ दशमलब ७६ अंकले घट्याे सेयर बजार

काठमाडौँ । साताको अन्तिम दिनपनि सेयर बजारमा ३३ दशमलब ७६ अंकको गिरावट आएको छ । नेप्से २ हजार ७८ दशमलब ७० मा झरेको छ ।

आज १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रूपैयाँको सेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत