स्वास्थ्य

९ संक्रमित थपिँदा १३ जना निकाे

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ९ जना काेराेना संक्रमित थपिँदा १३ जना निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ हजार ४७ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे ।

देशभर अब काेराेनाका सक्रिय संक्रमित ९७ रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत