गाउँ सहर

महिलामाथि दुर्व्यवहार गरेकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एकजनालाइ पक्राउ गरेकाे छ । काठमाडौंको ठमेलस्थित इन्द्रेणी दोहोरी साँझमा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ गरेकाे हाे । 

गएराति २ बजे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको जानकारी दिएकाे छ । 

पक्राउ पर्नेमा कालीकोट घरभइ ठमेल बस्दै आएका वकिल बम रहेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत