अर्थतन्त्र

निरन्तर उकालाे लाग्दै सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं ।  विहीबारका नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रुपैयाँ रहेको छ । बुधबार ९५ हजार एक सय रुपैयाँ रहेको थियो । 

आज सुन तोलामा एक हजार रुपैयाँले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार  ६ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँ कायम गरिएको महासंघले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत