वातावरण

प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको छ ।

आज २०७८ माघ २४ गते  (सोमबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ ।

यस्तै राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे विभागले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत