अर्थतन्त्र
आइतबार सुनचाँदीकाे काराेबार कतिमा हुँदैछ ?
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | ११:२८:०० मा प्रकाशित
काठमाडाैं । आइतबार सुनचाँदीकाे मूल्य स्थिर रहेको छ । आज सुनचाँदी गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जानकारी दिएकाे छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो । आइतबार पनि सुन र चाँदी सोहि भाउमा कारोबार भएको महासंघले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस