वातावरण

देशभर आंशिक बदली देखि माैसम सामान्यतया सफा, तराई भू-भागका केहि स्थानमा हुस्सु/कुहिरो

काठमाडाैँ । जल तथा मौसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको छ ।

आज २०७८ माघ २३ गते (आइतबार) दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत