अर्थतन्त्र

गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागको स्थापना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले माघ १३ गतेको नर्णयानुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थाहरू, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरू, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि. को निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरू सम्पादन गर्ने कार्यादेशसहित फागुन १ गतेदेखि कार्यान्वयन हुने गरी गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत