प्रविधि

विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिम, साेबाट बच्न के गर्ने ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमलाई इंगित गर्दै सर्वसाधारणका लागि सूचना जारी गरेकाे छ ।

जारी सूचनामा भनिएकाे छ, "नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति/समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेकाले देहायका विषयमा विशेष ध्यान दिन नेपाल राष्ट्र बैंक विद्युतीय भुक्तानी प्रयोगकर्तामा विशेष आग्रह गर्दछ ।"

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत