अर्थतन्त्र

घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं ।शु्क्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारि दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ । 

 हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।   

गाउँ सहर संवाददाता

तपाईँको मत