गाउँ सहर

चट्याङ लागेर एक महिलाकाे मृत्यु

काठमाडाैं । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको हाे । भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

गतराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लाग्दा घाइते भई मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत