अर्थतन्त्र

सुन ताेलामा तीन सयले बढ्याे, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनकाे मूल्य बढेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंघका अनुसार सुन ताेलामा तीन सयले बढेकाे हाे ।

आज चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम गरिएको महासंघले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत