स्वास्थ्य

सिटामोल सहज

काठमाडौँ । उपत्यकाको बजारमा सिटामोल सहजै पाइन थालेको छ । सरकारले नियमित बजार अनुगमन गरेर सिटामोल उत्पादन र वितरण प्रणाली व्यवस्थित गर्न दिएको निर्देशनपछि बजारमा हाल सहज रूपमा सिटामोल सहज उपलब्ध हुन थालेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार र सोमबार उपत्यकाका विभिन्न ठाउँमा राखिएका औषधि पसलको अनुगमनका क्रममा सबैतिर सिटामोल पाइन थालेको जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत