अर्थतन्त्र

आइतबार बाेलकबाेल हुने विकास ऋणपत्र, २०८२ “ङ”, कस्ताे र कति वर्षे ? हेर्नुहाेस् पूर्ण जानकारीसहित्

काठमाडाैँ । २०७८ माघ १६ गते आइतबार नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८२ “ङ” (४ वर्षे) को बोलकबोल गर्दैछ । उसका अनुसार चार वर्षकाे अवधि रहेकाे ऋणपत्रकाे रकम १० अर्ब रूपैयाँ छ ।

यसकाे ब्याजदर बाेलकबाेलद्वारा नै निर्धारण हुने बैंकले जनाएकाे छ । साथै उसले याे ऋणपत्र धिताे राखेर कर्जा लिन र दिन सकिने बताएकाे छ ।

पूर्ण सूचना यस्ताे छः

गाउँ सहर संवाददाता

तपाईँको मत