गाउँ सहर

कानुन मन्त्री बडुलाई कोरोना संक्रमण

काठमाडाै । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री बडुलाई संक्रमण पुष्टि भएको हो ।

हिनाे पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जानकारि दिएकाे छ ।

संक्रमण देखिएसँगै उनी आइसोलेसनमा रहने छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत