गाउँ सहर

बाबुराम भट्टराईलाई दाेस्राेपटक कोरोना संक्रमण

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।

दोस्रोपटक भट्टराईलाई आज कोरोना संक्रमण भएको हो।

भट्टराईले आफूलाई फेरि कोरोना संक्रमण भएको बताए। उनले पिसीआर परीक्षण गरेका थिए, रिपोर्ट पोजेटिभ आएको छ।

सामान्य लक्षण देखिएको उनले बताएका छन्। उनले केही दिन आफू आइसोलेसनमा रहने बताएका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत