शिक्षा

सहसचिवको लिखित परीक्षाफल प्रकाशित (सुचीसहित)

काठमाडाैं । प्रशासन समुहको सहसचिवको लिखित परीक्षाफल नतिजा प्रकाशित भएकाे छ । लोक सेवा आयोगले प्रशासन समुहको सहसचिवको लिखित परीक्षाफल नतिजा प्रकाशित गरेको हाे । आयोगले गत मंसिर २८ र २९ र पुष २ गते सहसचिवको परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले १० जनाको लागि विज्ञापन प्रकाशन गरेकाेमा २४८ जना सहभागी भएका थिए । जसमा १४ जना लिखित उतिर्ण गरेर अन्तरवार्तामा छनोट भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत