गाउँ सहर

काेराेना महामारीका कारण सेनाको भर्ना छनोट स्थगित

काठमाडाैं । सेनाले रिक्त दरबन्दी पदपुर्तिका लागि खुल्ला गरेको आवेदन केही समयको लागि स्थगित गरेको छ ।

नेपाली सेनाले रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन कोरोना महामारीको कारण हाललाई स्थगित गरेको जानकारी दिएकाे छ ।

माघ ११ गतेदेखि सबैखाले छनोट परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत