स्वास्थ्य

घट्याे पिसिआर टेष्टकाे शुल्क

काठमाडाैं । नेपालमा काेराेना संक्रमण दर उच्च भएसँगै आजजेखि सरकारले पिसिआर टेष्टकाे शुल्क घटाएकाे छ । सरकारले १००० रूपैँया लिने सरकारी अस्पताकाे शुल्क घटाएर ८०० ताेकेकाे छ भने निजी अस्पतालले २००० रूपैँया शुल्क लिँदै आजएकाेमा १५०० ताेकेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत