गाउँ सहर

भारतमा कोरोनाभाइरसका सक्रिय संक्रमित दिनकै उचो, एकैदिन ३१४ जनाले ज्यान गुमाए

काठमाडौँ । भारतमा आइतबार कोरोनाभाइरसका कारण ३१५ जनाले ज्यान गुमाए । योसहित कुल मृतकको संख्या ४ लाख ८६ हजार ६६ पुगेको छ ।

देशमा अहिले १५ लाख ५० हजार ३७७ सक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म भारतमा कोरोना जित्नेको संख्या ३ करोड ५० लाख ८५ हजार ७२१ रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ अर्ब ५६ करोड ७६ लाख १५ हजार ४५९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत