स्वास्थ्य

भारतमा कोरोनाभाइरसका १४ लाख माथि सक्रिय संक्रमित, एकैदिन ३०९ जनाले ज्यान गुमाए

काठमाडौँ । भारतमा शनिबार २ लाख ६९ हजार ४६ नयाँ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा १ लाख २२ हजार ३११ जनाले स्वास्थ्य लाभ गरेका छन् । जसमा ३०९ जनाले भने ज्यान गुमाए ।

देशमा अहिले १४ लाख १७ हजार ८२० सक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८५ हजार ७५२ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत