विश्व

बाढीका कारणा १७ जनाको मृत्यु, ७० हजार विस्थापित

एजेन्सी । मलेसियामा आएको बाढीका कारणा १७ जनाको मृत्यु भएकाे छ ।

बाढीमा अन्य ७० हजार जना विस्थापित भएकाे एजेन्सीले बताइएको छ । 

मङ्गलवार मात्र ९ जनाको ज्यान गएको सञ्चार माध्यमहरूले जनाएका छन् । बाढीमा  हराइरहेकाकाे शव भेटिएको  उद्धार सम्बन्धी अधिकारीहरूले जानकारी दिएका छन् ।

सात राज्यमा नै बाढीले क्षति पुर्‍याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको सञ्चार माध्यमहरूले बताउँदै अाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत