कांग्रेस महाधिवेशन : खुलातर्फको केन्द्रीय सदस्यमा को को परे ३५ भित्र ? (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १६:३०:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको करिब तीन हजार मतको गणना सकिएको छ ।
पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् ।
उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् । ३५ औं नम्बरमा कृष्णकिशोर घिमिरे छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।
कसले कति मत पाए ?
१. शशांक कोइराला २४४२
२. एनपी साउद १८९६
३. बालकृष्ण खाँण १८५१
४. उदयशम्शेर राणा १८०८
५. रमेश लेखक १७८२
६. शंकर भण्डारी १७७१
७. रामहरि खतिवडा १७७०
८. ज्ञानेन्द्रबहादुर कार्की १७६४
९. अर्जुन नरसिंह केसी १७१०
१०. जिपछिरिङ लामा १५५४
११. गोपालमान श्रेष्ठ १४४६
१२. जितजंग बस्नेत १५९६
१३. डा.रामशरण महत- १५७७
१४. नैनसिंह महर १५७१
१५. सुनीलबहादुर थापा-१५६६
१६. दिलेन्द्र प्रसाद बडू-१५४८
१७. बल बहादुर केसी-१५३८
१८. गोविन्द भट्टराई-१५२४
१९. मोहनबहादुर बस्नेत-१५२४
२०. दीपक गिरी-१४४८
२१. कुन्दनराज काफ्ले-१४३६
२२. सुरेन्द्रराज पाण्डे-१४१०
२३. पद्मनारायण चौधरी-१३७७
२४. गुरु बराल-१२३४
२५. सञ्जयकुमार गौतम-१२१९
२६. गोविन्द राज पोखरेल-११९१
२७. राजीव ढुंगाना- ११७८
२८. मदनबहादुर अमात्य- ११५९
२९. दिनेश कोइराला – ११५३
३०. अजयबाबु शिवाकोटी ११३३
३१. ई. मोहन आचार्य-११२६
३२. गणेश लामा ११२४
३३. उमेशजंग रायमाझी १११९
३४. गोपाल दहित-१११८
३५. कृष्णकिशोर घिमिरे ११००
३६. मनोजमणि आचार्य- १०५५
३७. वीरेन्द्रकुमार कनौडिया-१०४५
३८. मंगलप्रसाद थारु- १०२४
३९. केदार कार्की- १०२६
४०. शम्भुलाल श्रेष्ठ- ९४९
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस