अर्थतन्त्र

ओरालो लाग्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेकाे छ ।

आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार सय रुपैयाँले नै घटेर ९३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने गत शुक्रबारको मूल्य पाँच रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत