गाउँ सहर

बुधबार २८० कोरोना संक्रमित थपिए, ६ को मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण भएकाे हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले बताएकाे छ । 

हालसम्म देशभर  ५६३५ जना सक्रिय संक्रमित रहेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत