वातावरण

बुधबार यी प्रदेशहरूमा मात्रै आंशिक बदली

काठमाडाैँ । आज २०७८ मंसिर ०१ गते (बुधबार), दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत