अर्थतन्त्र

दशैंपछिकाे सेयर बजार, १७.५९ अंकले उक्लियाे, १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ काे काराेबार

काठमाडाैँ । दशैंपछि खुलेकाे सेयर बजारमा १७.५९ अंककाे वृद्धि भएकाे छ । याेसहित नेप्से सूचक २ हजार ६५६.९७ अंकमा पुगेकाे छ ।

आज १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ को कारोबार भएको नेप्सेले जनाएको छ । आज ४७ लाख ६० हजार २९५ सेयर किनबेच भएको छ ।

बजारमा नविल, एचडिएल, आइसिएफसी, सानिमा, केएसविविएल, एसबिएलकाे काराेबार बढी भएकाे छ ।आज धेरै कमाउनेमा सिजिएच, हुर्जा, जिएचएल, केएसविविएल, पिआइसिएल परेका छन् ।

आज गुमाउनेमा सिएमएफटू, विएनटी, केएमसिडिबी, सिएमएफ१ जस्ता कम्पनीहरू परेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत